मिस कोशीको फाइनलमा २६ जना छनौट

क्रेजी संवाददाता विराटनगर । सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् । फाइनलमा छनौट भएकाहरूमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति

उर्लाबारी र पथरीशनिश्चरे बीच साझा विषयमा रणनीति बनाउने तयारी

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी र पथरीशनिश्चरे दुई स्थानीय तह बिचमा अन्तरपालिका समन्यय गरी साझा समस्याहरूको बारेमा साझा रणनिति बनाउने तयारी सुरु गरिएको छ । विहिबार उर्लाबारी नगरपालिकामा दुबै नगरपालिकाका नगर प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहित भएको छलफल भएको थियो । सो छलफलमा दुई नगरपालिकाका कतिपय क्षेत्रमा सिमाना जोडिएका

उर्लाबारीको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारी नगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हाल्नुभएको १ सय दिनको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख गंगा प्रसाद खरेलले प्रगति विवरण सार्वजानिकीकरण गर्नुभएको थियोे । नगरले सय दिनमा नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक

राई पत्रकार संघ मोरङमा बिजय खम्बु

क्रेजी संवाददाता पथरी । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बु राई नेतृत्वमा सर्वसहमत समिति चयन भएको छ । आइतबार पथरीशनिश्चरे–१ मा स्थापित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिवमा संगीता राई, सह–सचिवमा कबिता राई र कोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन् ।

प्याब्सन पथरीशनिश्चरेद्वारा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य छनौट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय मावि प्रथम स्थान ओगट्न सफल भएका छन् । यस्तै जुनियरतर्फ वाल्मीकि मावि द्वितीय र रेडस्टार अंग्रेजी आवासीय मावि

किरात प्रदेश मान्ने उम्मेदवारलाई मात्र भोट दिन यायोक्खाको निर्देशन

क्रेजी संवाददाता पथरी । किरात राई यायोक्खा सम्वद्ध कार्यकर्ताहरूलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरूलाई भोट दिन निर्देशन दिएको छ । यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरूले निर्देशन दिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन

पथरीशनिश्चरेमा इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा ‘इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९ सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक बोर्डिङ स्कुलमा भएको स्पेलिङ कम्पिटिसनमा प्रथम हाइल्याण्ड बोर्डिङ स्कुल, दोस्रो एभरेष्ट बोर्डिङ स्कुल, तेस्रो सुपर्व मोडल बोर्डिङ स्कुल, चौथो रेडस्टार बोर्डिङ

पथरीशनिश्चरेमा ‘बजाज एक्सचेन्ज’ अफर भदौ १५ देखि

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित दिपकला इन्टरप्राइजले ‘बजाज एक्सचेन्ज’ अफर ल्याउने भएको छ । ‘अब अपडेटलाई गरौं अपग्रेड’ भन्ने मुख्य स्लोगान सहित यही माघ १५ देखि १७ गतेसम्म ‘बजाज एक्सचेन्ज’ अफर सञ्चालन गरिने दिपकला इन्टरप्राइजका एमडी अमिस पौडेलले जानकारी दिए । बजाज एक्चेन्जमा एक्ट्रा अपग्रेडसँगै एक्ट्रा फाइदा,

श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू हुन्छ– साम्पाङ

क्रेजी संवाददाता धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू हुने भन्दै सामाजिक सञ्‍जालमा एक स्टाटस पोस्ट गरेका छन् । बुधबार साँझ आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने बताएका हुन् । ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन

मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी

मोरङ  । अरूलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले