जनप्रतिनिधिहरुद्वारा बक्राहाको कटान क्षेत्रको निरीक्षण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे ५ मा अवस्थित सुन्दरी चौक दक्षिण तथा पौडेल चोक पूर्वको बक्राहा नदीको कटान प्रभावित क्षेत्रमा नगर र वडाका जनप्रतिनिधिहरूले आज निरीक्षण गरेका छन् । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरका इन्जिनियर सन्तोस केसी, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी

नगरमा धान दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै भूमिको वर्गिकरण गरी कृषि प्रवर्द्धनमा सरकारले नीति ल्याउनु पर्नेमा जोड दिनुभयो । आज राष्ट्रिय धान दिवसका अवसरमा पथरी कृषि सहकारी सस्थाले पथरी शनिश्चरे २ मा आयोजना गरेको सामुहिक धान रोपाइँ कार्यक्रममा बोल्दै प्रमुख तुम्वापोले

पथरीशनिश्चरेमा साकोस गोष्ठी २०७९ हुने

क्रेजी संवाददाता पथरी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको आयोजनामा साकोस गोष्ठी २०७९ हुने भएको छ । मोरङको पथरी शनिश्चरे २ शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने संघले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ

बाढीले एकको मृत्यु, विराटनगरमा १ सय ७५ परिवार विस्थापित

अनमोल समाचारदाता विराटनगर । बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर र

भारी वर्षाले झापा डुवानमा

क्रेजी संवाददाता झापा । भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ

द्वन्द्वपीडितहरुको सवालमा स्थानीय तहको भूमिका

क्रेजी संवाददाता पथरी । द्वन्द्वपीडित साझा चौतारीको आयोजनामा मोरङको पथरीशनिश्चरे नगरमा भएका द्वन्द्वपीडितहरुका सवाललाई सम्वोधन गर्नुपर्ने विषय उठान गर्दै मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवीमाया काफ्लेले नगरका द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्दै जाने वताउनु भएको छ । कार्यक्रममा, ३ नम्बर वडाध्यक्ष विजय लिम्बु, ७ नम्बर वडाध्यक्ष

भूमि आयोगको अन्तरक्रिया

क्रेजी संवाददाता मोरङ । राष्ट्रिय भूूमि आयोगले पूर्वी मोरङका पालिकाका जनप्रतिनिधिहरुसँग मंगलबार भूमि सम्वन्धी समस्या समाधानका विषयमा कानूनी अवस्था, त्यसको प्रक्रिया र भूमिको वस्तुस्थितिका बारेमा छलफल गरेको छ । जिल्लाको बेलबारीमा आयोजित कार्यक्रममा नापी विभागका अधिकृत मणि रेग्मीले सहजीकरण गर्दै जिल्ला र पालिकास्तरमा भूमिको समस्या समाधानको कार्ययोजना निर्माण गरेर योजनावद्ध

उकालो लाग्दै कोरोना, थप ४४ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टी भएको हो । नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् । यही अवधिमा

पथरीशनिश्चरेको ११ औ नगरसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले शुक्रबार ११ औं नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको सभामा नगर उपप्रमुख देवीमाया काफ्लेले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आय व्यय बजेट प्रस्तुत गर्नुभयो

लेटाङको बजेट ७४ करोड ३१ लाख

क्रेजी संवाददाता लेटाङ । उत्तरी मोरङमा अवस्थित लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ७४ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले चालु आर्थिक वर्षको भन्दा करिब १६ करोड कम बजेट ल्याएको हो । आज नगरसभा मार्फत् नगरपालिकाले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८०