
जनप्रतिनिधिहरुलाई स्वागत सम्मान
क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पछिल्लो पटक वडा नम्बर १ र ५ मा स्वागत सम्मान गरिएको छ । वडा नम्बर १ स्थित शान्ति भजन किर्तन मण्डलीले नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडाध्यक्ष भीमकुमार राई सहितका जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ । यस्तै, वडा