
उर्लाबारी नगरपालिकाको बजेट ९९ करोड ५२ लाख
क्रेजी संवाददाता उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा झन्डै १४ करोड बढाउँदै ९९ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज नगरसभा मार्फत् नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४३ करोड ३७