
प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा, पत्रकार महेन्द्र विष्ट सम्मानित
क्रेजी संवाददाता मोरङ। प्रेस चौतारी नेपाल मोरङको ९औँ जिल्ला अधिवेशन कोशी प्रदेशका मुख्यमन्त्री मा. हिकमत कुमार कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको छ । उक्त अधिवेशन शनिबार नयाँ नेतृत्व चयन र पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो । अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल