लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ सार्वजनिक

काठमाण्डौ। पूर्वीय लोकगीतमा ख्याति कमाएका लोक गायक महेश बुढाथोकीको ‘राम साइँली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुसको अन्तिम सातातिर छाँयाङ्कन सकिएको गीतको भिडियो म्युजिक नेपालले हिजो सार्वजनिक गरेको हो । बुडाथोकीका यसअघिका ‘काफल गेडी कुटुक्कै‘, ‘होस गर है सोल्टिनी‘, ‘हलो अड्काउँदै‘ जस्ता गीतहरू चर्चित छन् । बुढाथोकीले

लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सी.एम.सी. सभाहलमा भएको सो कार्यक्रमको आयोजना नेपाल पत्रकार मञ्च मोरङलेको गरेको थियो भने सहयोग डिभिजन वन कार्यालय मोरङको रहेको थियो । नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औ वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । मोरङको पथरी शनिश्चरे वडा नं. १० स्थित सिरिजंगा धार्मिक वनमा वनभोज सहितको साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि. कोशी प्रदेश प्रमुख प्रभु पोखरेलले सहकारी कर्मचारी

सहिद दिवसमा पथरी शनिश्चरेमा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा वडा नं. १ को रत्नचौकमा अवस्थित सहिद रत्नकुमार बान्तवा स्मारकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन अघि स्मारकको सरसफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको

सार्वजनिक हुदै लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’

काठमाडौँ । लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ । बुडाथोकीका ‘काफगेडी कुटुक्कै....’, ‘होस गर है सोल्टिनी.....’, ‘हलो अड्काउँदै.....’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच

हिरकले मनायो आफ्नो ३६ औँ वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे १० स्थित हिरक आधारभूत विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्बापोले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त

लागू औषध विरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न

ईश्वर दुलाल पथरी । आदर्श समाज नेपालको आयोजना तथा पथरीशनिश्चरे ०९ को आर्थिक सहयोगमा लागू औषध विरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पथरीशनिश्चरे ०९ मा अवस्थित सिंहवाहिनी माविमा आयोजित तिन दिने लागू औषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न सम्पन्न भएको हो । माघ १३ गतेदेखि १५

आ,त्मा,ह,त्या न्यूनीकरण सम्बन्धी मनोपरामर्श कार्यक्रम

ईश्वर दुलाल, मोरङ। मोरङको पथरीशनिश्चरेमा आ,त्मा,ह,त्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदलको आयोजनामा आ,त्मा,ह,त्या रोकथामका लागि मनोपरामर्श कार्यक्रम अघि बढाइएको छ । सोमबार आ,त्मा,ह,त्याको प्रयास गरेका व्यक्ति तथा उनीहरूको परिवारलाई लक्षित गरी मनोपरामर्श कार्यक्रम सञ्चालन गरिएको कार्यदलका संयोजक तथा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत आ,त्मा,ह,त्याको प्रयास

पथरीशनिश्चरेमा ७२ औँ कुष्ठरोग दिवस मनाइयो

ईस्वर दुलाल मोरङ – “एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ“ भन्ने मूल नाराका साथ मोरङको पथरीशनिश्चरे नगरपालिकाले ७२ औँ कुष्ठरोग दिवस मनाएको छ । आईतबार वडा नम्बर ३ मा आयोजित कार्यक्रममा नगर उपप्रमुख देवीमायाँ काफ्ले, वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य निरीक्षक

रेडस्टार मावि सेमिफाइनलमा, उत्कृष्ट प्रदर्शनले चर्चा बटुल्यो

  क्रेजी संवाददाता मोरङ। मोरङको हिसानद्वारा आयोजित अन्तर विद्यालय नकआउट भलिबल प्रतियोगितामा रेडस्टार माविले उत्कृष्ट प्रदर्शन गर्दै छात्रा र छात्र दुवै समूहमा सफलता हात पारेको छ । छात्रा समूहमा रेडस्टार माविले विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । विद्यालयका संस्थापक विजय डाँगीले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त