धरानमा नेकपा छोडेर काङ्ग्रेस प्रवेश गर्नेको ओइरो

क्रेजी साप्ताहिक धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई फाइदा हुने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेaश गर्ने लहर नै चलेको छ । धरान उपमहानगर–१७ मा नेकपासहित विभिन्न पार्टीबाट ३५ जना नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्

काँग्रेस सांसद र नगर सभापतिबीच वीरगञ्जमा कुटाकुट

क्रेजी साप्ताहिक । नेपाली काङ्ग्रेसका वीरगञ्ज नगर सभापति भोला कलवार र नेपाली काङ्ग्रेसका साँसद ओमप्रकाश शर्माबीच कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कुटाकुट भएको हो । नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले

काङ्ग्रेसले वर्तमान सरकारका २१ महिनाका २१ असफलता सार्वजनिक गर्ने

क्रेजी साप्ताहिक । वर्तमान सरकारको २१ महिनाको २१ असफलता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल

नेपाली कांग्रेसको घरदैलो : फुल दिदै मत माग्दै

क्रेजी साप्ताहिक धरान । मंसिर १४ गते हुने निर्वाचनकालागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागि रहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्बार शनिबार सयपत्री फुल दिदै मत माग्दै गरेको अवस्थामा भेटिए । यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त

तरुणदलको चुनौती, राष्ट्रवादी ओली सरकार किन बोल्दैन ?

क्रेजी साप्ताहिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि परेपछि देश तथा विदेशबाट भारत बिरोधी कार्यक्रमहरु भइरहेका छन् । सरकारको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यस विषयमा जनसुकै साथ दिने बताइरहेको छ । यसै सन्दर्भमा नेपाल तरुणदल उर्लाबारीले सरकारलाई चुनौती दिएको छ । तरुणदल उर्लाबारी सभापती रोहित कार्कीले एक विज्ञप्ती

‘भष्टाचार मुक्त धरान’ काङ्ग्रेस उम्मेद्धार तिलक राईको मुख्य एजेण्डा

क्रेजी साप्ताहिक धरान । यति बेलानेपालीकांग्रेसकाउमेद्वार तिलकराई मतमाग्दै घरदैलो माब्यस्त छन । धरानमा रिक्त रहेको मेयरको पदकालागिआसन्न मसिर–१४ निर्वाचनको मिती तय गरिएको छ । जतिजतिनिर्वाचनको मितिनजिकै छ सोहीअनुसार तिलक राई पनिआफ्नौ चुनाबीअभियानलाई प्रभाबकारी बनाउन घरदैलौलाई तिब्रतादिएर लागि परि रहेका छन । नेपालीकांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उमेद्वार बनेका राई मतमाग्दै

मैले चुनाबजित्नेमा विश्वस्त छ ु– तिलक राई

क्रेजी साप्ताहिक धरान। नेपालीकांग्रेसको तर्फबाट धरानउपमहानगरको मेयरको उमेद्रवार रहेकातिलक राईले यसपालीको चुनाबमाआफ्नो जितनिश्चित रहेको दाबि गरेका छन ।चुनाबीअभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दाबि गरेकाहुन । उनले भने बिगतकाचुनाबको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेकोबताउदै यसपालीको चुनाबको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्बको अन्त्यहुने बताए । राईले भने ‘औपचारीक रुपमानिर्वाचनआयोगले

स्व. मेयर तारा सुब्बाका पत्नी इन्दुले तिलक राईलाइ दिइन जितको शुभकामना

क्रेजी साप्ताहिक धरान। दिवंगत स्बर्गिय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्र्वगीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन । मंसिर १४ गते हुने

मत माग्दै समस्या सुन्दै तिलक राई

क्रेजी साप्ताहिक । चुनावमा उमेद्वार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उमेद्वारको अधिकारको कुरो हो तर नेपाली कांग्रेसका मेयरका उमेद्बार तिलक राई अधिकारसंगै कर्तव्य पनि पूरा गरि रहेका छन । उनी जहाँ जहाँ मत माग्न जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस

फेवातालमा बंगलादेशका राष्ट्रपतिले डुंगा सयर गर्ने

क्रेजी साप्ताहिक पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदैछन् । उनलाई पोखराको फेवातालमा डुंगा सयर गराउने कार्यक्रम रहेको छ ।उनी काठमाडौंबाट १० बजे पोखराका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका