
जाम घटाउन राष्ट्रपति हेलिकप्टरमा विमानस्थल गएको कुरा प्रचारमात्रै, यस्तो छ वास्तविकता
क्रेजी साप्ताहिक राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको पाँच दिने राजकीय भ्रमणमका निम्ति बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रिइन् । सडकमार्ग हुँदै गाडीमा विमानस्थल जाँदा ‘पिक आवर’ मा ट्राफिक जाम धेरै हुने र गन्तव्यका लागि हिँडेका यात्रुलाई मर्का पर्ने भन्दै राष्ट्रपति भण्डारीलाई हेलिकप्टरबाट विमानस्थल लगिएको प्रचार गरिएको थियो