
इ ठाउँमा शानका साथ जित्यो काङग्रेसले
क्रेजी साप्ताहिक । नेपाली कांग्रेसले आफूले जितेका वडाहरूको संख्या कायम गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाहरूमा समेत कब्जा जमाएको छ । बैतडी जिल्लाको सूर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेपाली कांग्रेसका