न्यायिक समितिमा उजूरी

दाङ- दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्दा मिलापत्र भएका छन् ।

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

नयाँ दिल्ली(रासस÷एएनआई)-भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक

पन्जाबबाट आएका अली पहलमान, शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन

रासस- भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका

इलामको भीरबाट लडेर कर्मचारीको मृत्यु

इलाम- इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

‘साम्राज्ञी राज्यलक्ष्मी शाहको फोन नम्बर’ नेपाली कमेडी भिडियो

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै

ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु

दमक- झापाको दमकमा ट्रकको ठक्कर बाट बाबु छोराको मृत्यु भएको छ । दमक चोक ट्राफिक कार्यालय जाने बाटो छेउमा भारतिय ट्रकले मोटरसाइकल लाइ ठक्कर दिदा मोरङ पथरीशनिश्चरे ९ (हाट खोला)का ६५ बर्षिय धनबहादुर गिरि र छोरा २९ बर्षिय खेमकुमार गिरी (हेम) को मृत्यु भएको हो । बिजुलीकाे समान लिएर फर्कदै गर्दा बाबुछोरा

प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? बताए प्रचण्डले

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता पौडेल दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई उपचारका लागि सिंगापुरदेखि मुलुकभित्रकै विभिन्न धार्मिक स्थलसम्म लिएर गएका थिए । तर, उनलाई निको भने भएको छैन । प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ?

घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु

सुनसरी- सुनसरीमा एक बालिकाको घाँटीमा बिष्कुट अड्किएर मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ मा सञ्जिव चौलागाईंकी ६ वर्षीया छोरी श्रुती चौलागाईंको बिष्कुट अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी उनलार्ई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । लहान सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको

निर्मलाको निम्ति न्याय माग्दै बिध्यार्थी संगठनको प्रदर्शन

पथरीशनिश्चरे - "निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ४ महिना बितीसक्दा सक्दा पनि अपराधि पक्राउ गर्ने सकेको छैन" । निर्मला पन्तको न्यायको लागी देशै भर सरकारको चर्को आलोचना भैरहेको बेला मोरङ स्थित पथरी बहुमुखी क्याम्पसको स्ववियू संगठनले निर्मला पन्तको न्यायका लागी सरकार संग माग गरेको छ । पथरी बहुमुखी क्याम्पस बाट