
मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु
मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । लहान सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको