महोत्तरीको ३ वटा घरमा डकैती, सात लाख रुपैयाँ लुटियो
महोत्तरी- महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ स्थित खखनाको ३ वटा घरमा डकैती भएको छ । डकैतीमा सात लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, डाँकाहरुले आइतबार राति खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर