
रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल
क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रोश्मी गुरुङ सांगीतिक क्षेत्रमा एक उदयीमान गायिका हुन् । सानै उमेरमा उनले पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको ‘प्रतिभा पहिचान अन्तर स्कुल गायन प्रतियोगिता’को सिनियरतर्फको उपाधि आफ्नो पोल्टामा पारिसकेकी छिन् । यसैगरी पुनः अर्काे उपाधि हत्याउने ध्याउन्नमा छिन् रोश्नी । फाक्ताङलुङ मिडिया हाउस प्रा.लि.