
एभरेष्टको सेरामिक तालिम
पथरी । मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्न १ महिने निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । फ्यूजनको विहिबार बसेको बैठकले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौं र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा शुक्रबारदेखि चैत १७ गतेसम्म १ महिने