
गरिब : तिमी कि तिम्रो प्रेम
सबिना मोक्तान प्रेम, याद छ तिमीलाई ? बच्चाबेला खेलेको गुडियाबाजि, हाम्रो बिहेको खेलमा खाएको विशाल भोज जहाँ, माटोको भात, माटोको तरकारी, माटो कै अचार अझ माटो कै सिंदुरले रङ्गिएको तिम्रो हात.... अरु बिर्से पनि, म बेहुली बन्दा तिमी बेहुला बनेको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई । “ज्ञानी बन्नु, झगडा नगरी