चेन्नई र बैंग्लोरको खेलमा बन्यो छक्काको रेकर्ड

आईपिएलमा सोमबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेलिएको प्रतियोगिताको २४ औं खेल निकै रोमाञ्चक रह्यो । यस खेलमा क्रिकेट फ्यानहरूले महेन्द्र सिंह धोनी र विराट कोहलीको उपस्थितिमा उनीहरूले खेलमा हेर्ने अपेक्षा गरेका सबै कुराहरू हेर्न पाए। डेभोन कोनवे, अजिंक्य रहाणे, शिवम दुबे, फाफ डुप्लेसी, ग्लेन म्याक्सवेल, दिनेश कार्तिकको

एसिसी प्रिमियर कप आजबाट, उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्दै

आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका

रोमाञ्चक भिडन्तमा राजस्थानले गुजरातलाई हरायो

कप्तान सञ्जु सैमसन र शिमरोन हेटमायरको बिस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई चार बल बाँकी रहँदै तीन विकेटले पराजित गरेको हो । गुजरातमाथि राजस्थानको यो पहिलो जित हो। अन्तिम सात ओभरमा राजस्थानले सयभन्दा बढी रन बनाएर गुजरातको हातबाट जित खोस्यो। हेटमायरले २५ बलमा अर्धशतक पूरा गरे भने सञ्जुले पनि

सागरद्वारा उपाधिमा दावेदारी प्रस्तुत

क्रेजी संवाददाता पथरी । स्थानीय खेलाडी लोकसागर साम्बा दोस्रो दिनको पाँचौ चरणको खेल सकिंदासम्म ४ जित र एक बराबरीको नतिजा निकाल्दै उपाधिमा दावेदारी प्रस्तुत गरेका छन् । साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजित गरेका थिए । दोस्रो

जावलाखेल शीर्ष स्थानमा उक्लिदा चर्च ब्वाइज बराबरीमा रोकियो

सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो । निकै रोमाञ्चक र

पेरिस ओलम्पिक छनोटमा सुखद् नतिजाको अपेक्षा लिएका छौं– प्रशिक्षक थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद् नतिजाका लागि खेल्ने बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजना भएको खेल अघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपाल

बराबरीमा रोकियो टोटनहम

लण्डन । माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै एभर्टनका मिडफिल्डर अब्दुलये डोकुरेले रातोकार्ड पाउँदै मैदानबाट

समय अभावले सन्दीपको मुद्दामा सुनुवाइ भएन

सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र

आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति

भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको छ । पेसाले ड्राइभर र भाडाको घरमा बस्ने युवकको अनलाइन गेमिङले भाग्य रातारात कसरी चम्कियो भने उनी करोडपति बनेका छन् । सेंधवाको

सिमरा गोल्ड कपको उपाधि चर्च ब्वाईजलाई

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो । बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने