सहिद स्मारक ए डिभिजन लिग :खुमलटारलाई एनआरटीले हरायो

यसै सिजन बढुवा भएको खुमलटार यूथ क्लबलाई मंगलबार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० औं चरणको पहिलो खेलमा एनआरटीले सुखद् नतिजा निकालेको हो । एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव बिष्ट

ए डिभिजन लिगमा दसौँ चरणको खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दसौँ चरणको खेल सुरु हुँदैछ । जसअनुसार दुई खेल हुनेछन् । पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो तीन बजे सुरु हुनेछ । खुमलटार ९ खेलबाट १० अङ्क जोडेर लिगको १० औँ स्थानमा छ भने

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिड्स ६–१ गोल अन्तरले पराजित

प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो । सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औँ मिनेटमा गाक्पो र ३९औँ मिनेटमा सालाहले

आईपीएल क्रिकेटमा मुम्बईको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै जित दर्ता गरेको हो। राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो । त्यसअघि

सहिद स्मारक ए डिभिजन लिग : चर्च व्वाईज र थ्री स्टारले अंक बाँडे

स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो

कार दुर्घटनामा लाजियोका स्ट्राइकर घाइते

इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा परेर घाइते भएका छन् । रोममा उनको कार ट्रामसँग ठोक्किँदा उनको ढाड र करङमा चोट लागेको हो । ३३ वर्षीय खेलाडीले गत शुक्रबार मात्र सिरिए एमा लाजियोले स्पेजियालाई ३–० गोलले हराउँदा गोल गरेका थिए । लाजियोले इमोबिलेको मेरुदण्ड चोट लागेको र दाहिने भागको करङमा

तेस्रो स्थानमा उक्लियो युनाइटेड

रेलिगेसनबाट बच्न संघर्षरत नटिङहम फरेस्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको जीतमा एन्टोनी नायक बने । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए । खेलको ३२ औँ मिनेटमा एन्टोलीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले डिओगो डालोटका

लगातार तेस्रो खेलमा बार्सा गोलविहीन

लगातार तेस्रो खेलमा गोल गर्न नसकेको बार्सिलोना ला लिगामा गेटाफेसँग बराबरीमा रोकिएको छ । यसअघि बार्सा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रियल मड्रिडसँग ४–० गोलले पराजित भएको थियो । आइतबार भएको खेलको पहिलो हाफमा रोफिना र अलेहान्द्रो बाल्डेको प्रहार पोस्टमा लाग्दा बार्सा गोल गर्नबाट चुकेको थियो । बराबरीका बाबजुद

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको शानदार जित

एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो । सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए । यस्तै, ललित राजवंशीले २

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् । फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा