
आईपीएलमा खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । योसँगै सिजनको पहिलो डबल हेडर आज खेलिनेछ । पहिलो खेल दिउँसो ३ः ४५ बजे शिखर धवनको पञ्जाब किंग्स (पीबीकेएस) र नितिश राणाको कोलकाता