एस्टन भिल्लासँग पराजित चेल्सी एक स्थान तल झर्यो

चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो

सुपर ओभरमा श्रीलङ्कासँग हा–यो न्युजिल्याण्ड

सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो । महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई

आईपीएलमा आज दुई खेल : बैंग्लुरुविरुद्ध लगातार हार रोक्ने मुम्बईको दाउ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् । सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते

पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित

आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

१३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा देखिएका छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप

खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाईनलमा रातो

विराटनगर सिटीको सनसनिपूर्ण जित, ६१ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्न सफल

६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता

खप्तड गोल्डकप : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार फाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री

लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँ : कप्तान लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका