इन्टरको जितमा लुकाकुको निर्णायक गोल

रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले हराएको हो । घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलको ७८

च्याम्पियन्स लिग फुटबल : सिटी बराबरीमा रोकियो

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल

केपी ओली कप : सबै टिमहरुको प्राथमिकता ए डिभिजन लिगको तयारी

सहिद स्मारक ए डिभिजन लिगका सात टोलीसहित आयोजकको टोली समावेश भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बिहीबारबाट सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।सबै सहभागी टोलीहरुले प्रतियोगिताको प्रि–म्याच

च्याम्पियन्स लिगमा दुई खेल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । खेलमा जित निकाल्दै सिटी

हामी फेरि च्याम्पिन्स लिग जित्न चाहन्छौं : बेन्जिमा

स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले आफूहरु फेरि च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक भएको बताएका छन् । मंगलबार भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५–२ गोल अन्तरले हाराएको थियो । उक्त खेलमा बेन्जिमाले दुई गोल गरेका थिए । रियल लिभरपुलको घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थमा

रियल मड्रिडले लिभरपुलविरुद्ध एकै पटक बनायो ६ रेकर्ड

च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलमाथि ५–२ गोलको जित निकाल्यो । रियलले मंगलबार रातिको खेलमा लिभरपुलमाथि धेरै रेकर्डहरु बनाएको छ । लिभरपुलका लागि मोहमद सलाह र ड्रविन नुनेजले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो

जनकपुरमा फागुन १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाममा अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन भएको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुन १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको हो । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको संयोजक प्रशान्त कर्णले जानकारी दिए । प्रतियोगितामा करिब १६ वटा कलेज सहभागी हुने हरिज स्पोर्टस जोनका

यू–१९ विश्वकप एशिया छनोट : आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो

टी–ट्वान्टी लिग : स्पट फिक्सिङमा संलग्नलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न खेलाडी र बिचौलियालाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीसहित ३ जनालाई जनही ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश गरेको हो । २०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ

लिभरपुलमथि रियल म्याडिड्रको ५–२ को जीत

स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५–२ को जित दर्ता गरेको छ । रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो । एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो