
जर्मन क्लब फ्रान्कफर्टसँग नेपोलीको २–० को जीत
इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको नेपोलीले फ्रान्कफर्टलाई २–० को पराजित गरेको हो । १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टसँगको नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । ड्युट्से बैंक पार्क फ्रान्कफर्टमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा कभिचा