नेपालको छटौं विकेट गुम्यो

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २४ ओभरको पाँचौं बलमा छैटौं विकेट गुमाएको हो । नेपालका दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भए । उनलाई क्रिस ग्रयाब्सले बोल्ड

नेपालको लगातार विकेट पतन

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रूपमा गुमाएको हो । यसअघि नेपालले १८ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको

नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य

कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको

नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् । पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। २३ ओभरको खेल सकिँदा नामिलिबयाले २

नेपाल र नामिबियाबीचको खेल सुरु

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको छ । हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले नामिबियाको सामना गर्ने

आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा आयोजना हुँदैछ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । नामिबिया भने आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालसँग पराजित

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीमा मनोनीत

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनीत भएका छन् । डेभलपमेन्ट कमिटी एएफसीको एउटा महत्त्वपूर्ण समिति हो जसले सदस्य संघहरू (एमएस) र क्षेत्रीय संघहरू (आरएएस) लाई बलियो समर्थनलाई जोड दिन्छ । यो एमएएस र आरएएसलाई फुटबल चलाउन र विकास

स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ । स्कटल्याण्डविरुद्ध

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले स्कटल्याण्डको सामना गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको शृङ्खलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिड्न लागेको हो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २