गोलरक्षक सिल्भा मैदान बाहिरिनु पर्दा चेल्सीमाथि दबाब

टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिनाभन्दा बढी मैदान बाहिर रहने भएका छन् । आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिनाभन्दा बढी आरम गर्नुपर्ने भएको हो । ‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका

बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित

धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । प्रतियोगिताको बन्द प्रशिक्षण फागुन ३ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनोट प्रतियोगिता नेपालले आयोजना

आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा

मच्छिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औँ मिनेटमा गोल

युनाइटेडलाई ६ वर्षपछि उपाधि

न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो । खेलको ३३ औँ

मलेसियामाथि नेपालको सानदार जीत

आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा जीत हासिल गरेको हो । कुनै विकेट नगुमाई नेपालले सानदार जीत निकालेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले

न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो । जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन

यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबीचको खेल आज

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा नेपालले शुक्रवार

नेपाली टोलीको घोषणा, सन्दीप परेनन्

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गरेको हो । क्यानले सन्दीप लामिछानेबिनाको टिम घोषणा गरेको हो । विश्वकप लिग २ को खेलमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । नाबालिकलाई

केपी ओली कप फुटबल

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ ।प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी