नेपालले टस जित्यो, सन्दीप टिममा

आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११

यू–१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै

डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने

भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ । मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली

रोमालाई स्तब्ध बनाउँदै लिगमा क्रेमोनेसेको पहिलो जीत

एएस रोमालाई हराउँदै क्रेमोनेसेले इटालियन सिरिए एको यो सिजनमा पहिलो जीत हासिल गरेको छ । योसँगै वेस्ल टोली एयरबस युके युरोपको पहिलो डिभिजनको लिगमा यो सिजन जीत हासिल गर्न बाँकी एक मात्र टोली बनेको छ । मंगलबार राति भएको खेलमा क्रेमोनेसे २–१ गोलले विजयी बन्यो । फ्रांक साजोटले गोल गर्दै

सन्दीपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो

सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ । सो टिमका एक खेलाडी बिरामी भए पछि

सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् । सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप

लेस्टर सिटी एफए कपबाट बाहिरियो

प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा ब्लाकवर्न रोभर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा ब्लाकवर्नले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा डोलानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका

टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–२ गोल अन्तरले हराएको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा टोरिनोले सुरुवाती अग्रता बनाएको थियो । टोरिनोका लागि खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै अग्रता दिलाएका थिए ।युभेन्ट्सका लागि खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ४३

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो । एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ७४ औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा

मोरोक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

मोरोक्कोका डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डरलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो । हाकिमीलाई उनको घरमा नै बलत्कार गरेको ती महिलाले आरोप लगाएकी छन् । हाकिमीले फेब्रुअरी २५ मा उनको घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी हुन्