आईसीसी महिला टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष

एन्फाले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । फुटबललाई व्यवसायिक बनाउन व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फागुन ४ र ५ गते

‘मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिन्छौँ’

मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३०

डर्टमण्डको सहज जित

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो । डर्टमण्डको जित दिलाउन खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २–० को जित

मिलानको जीतविहीन यात्रामा पूर्णविराम

एसी मिलानको ७ खेलको जीतविहीन यात्रा अन्त्य भएको छ । इटालियन सिरिए ए अन्तरगतको खेलमा मिलानलेघरेलु मैदानमाटोरिनोलनाई हराएको हो । मिलानको जीतमा ओलिभिए जिरुको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६२ औँ मिनेटमा जिरुले थियो हर्नान्डेडको पासमा गोल गरेका थिए । पहिलो हाफमा पाहुना टोलीले पनि गोलका अवसरहरू पाएको

फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, एमबाप्पे र बेन्जेमा

लियोनेल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेस्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो । सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई

भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले एक इनिङ र १ सय ३२ रनको शानदार जीत हासिल गरेको छ । दोस्रो इनिङ्समा अस्ट्रेलिया मात्र ९१ रनमा सीमित बनेको हो । भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह देखिएको थियो । स्टीभ स्मिथले नटआउट रहँदै २५ रन बनाउनुबाहेक अरुले खासै योगदान दिनसकेनन् । भारतका

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै

रुपन्देहीमा आजदेखि २२ औँ संस्करणको सुपरलिग

रुपन्देहीको भैरहवामा आज देखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुँदैछ । २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग आज शनिबारदेखि भैरहवामा सुरू हुने भएको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म हुनेछ