
पथरी भयो सप्तकोशी गोल्डकप च्याम्पियन
पथरी । यहाँ सम्पन्न नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरी फुटबल क्लब, मोरङले जितेको छ । गत शनिबार श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा सताक्षीधाम फुटबल क्लब, झापालाई १–३ ले हराउँदै पथरी च्याम्पियन बनेको हो । पथरीका लागि बिजय भुजेलले दुई गोल गरे भने उमेश कार्कीले