
पथरीशनिश्चरे प्रिमियर लिग : रोयल किङ र सात बाघ विजयी
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथि ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दह माथि ५ विकेटको जित हासिल गरेको छ । जितसँगै रोयल र सात बाघले लिगमा २÷२ अंक जोडेका छन् । पहिलो खेलमा मंगलबारेले दिएको १ सय ५६