
पुलिसको लगातार दोस्रो जित
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले