पथरीशनिश्चरे प्रिमियर लिगमा हसहन्द र सात बाघ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् । हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित ग¥यो । पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १

पथरीशनिश्चरे प्रिमियर लिग : हिसाव किताब ट्राइडेन्स र रोयल किङ विजयी

क्रेजी संवाददाता पथरी । पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न । ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथि २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथि हाबी भएको थियो । मंगलबारेले टस जितेर फिल्डिङ रोजेपछि

महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलवार भएका खेलहरूमा एपीएफले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् । मंगलवार भएको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बागमतीले दिएको ९० रनको

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीका सबै जिल्लामा तयारी पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु

गेलको भविष्यवाणी : यी दुई टोली टी–२० विश्वकपको फाइनलमा पुग्नेछन्

वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अस्ट्रेलियामा हुन लागेको टी–२० विश्वकपबारे भविष्यवाणी गरेका छन् । प्रतियोगिता १६ अक्टोबरदेखि सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच खेलिनेछ । धेरै क्रिकेट समर्थकले यसपटकको फाइनल भारत भर्सेस पाकिस्तान हुने अनुमान गरेका छन् । तर, दैनिक जागरणको अन्तरवार्तामा गेलले भने, ‘मलाई लाग्छ यो

कान्टे फेरि घाइते

ह्यामस्ट्रिङको चोटबाट फर्कने प्रयासमा रहेका चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे पुनः घाइते भएका छन् । गत हप्तामात्र प्रशिक्षणमा फर्किएका कान्टे फेरि चोटग्रस्त बनेका हुन् । गत अगस्तमा स्टामफोर्ड ब्रिजमा टोटनहमविरुद्धको खेलपछि कान्टे मैदान बाहिर रहेका छन् । फ्रान्सका खेलाडी पुनः खेलमा फर्कनका लागि प्रशिक्षणमा फर्किएका थिए । तर अहिले उनी पुनः

बार्सिलोना फर्कने इनिएस्टाको चाहना

बार्सिलोना तथा स्पेनिस फुटबलका लिजेन्ड आन्द्रेस इनिएस्टाले आफ्नो पुरानो क्लब फर्कने इच्छा व्यक्त गरेका छन् । भिसेल कोबेका ३८ वर्षीय मिडफिल्डरले आगामी एक वर्ष जापानमा नै बिताएर स्पेन फर्कने चाहेको बताएका हुन् । ग्याजेटासँगको अन्तरवार्तामा इनिएस्टाले भने, ‘मलाई बार्सिलोना फर्कने मन छ । त्यो मेरो घर हो । तर, मलाई

मेस्सीले बेनफिकाविरुद्धको खेल गुमाउने

पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनेल मेस्सीले मंगलबार बेनफिकाविरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेल गुमाउने भएका छन् । खुट्टामा लागेको चोटका कारण उनले खेल्न नपाउने भएका हुन् । ३५ वर्षीय खेलाडीले गत हप्ता पोर्चुगलमा बेनफिकाविरुद्ध पहिलो चरणको खेलमा गोल गरेका थिए । तर खेलको अन्त्यतिर उनलाई सब्सटिट्युट गरिएको थियो । गत

रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अष्ट्रेलियाका क्यामरुन ग्रीन पनि रहेका थिए । मोहम्मद रिजवान हाल आईसीसी टी–२० ब्याटिङ वरियतामा नम्बर एकमा छन् । ’प्लेयर अफ द मन्थ’ छनोट भएपछि मोहम्मद रिजवानले भने, “म अल्लाहलाई

ग्रिजमान पुनः एट्लेटिकोमा अनुबन्ध

एट्लेटिको म्याड्रिडले फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजमानलाई पुनः अनुबन्ध गरेको छ । बार्सिलोनाबाट क्लबमा भित्र्याउँदै उनलाई सन् २०२६ सम्मको करार दिइएको छ । सन् २०१९ मा एट्लेटिकोबाट १०.८ करोड पाउन्डमा ग्रिजमान बार्सा पुगेका थिए । उनी त्यतिबेला विश्वकै छैटौँ महँगो खेलाडीसमेत बनाएका थिए । बार्साका लागि १०२ खेलमा ३५ गोल गरेका