स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन स्विट्जरल्यान्डसँग स्तब्ध बनेको छ । गएराती भएको खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गयो । स्विट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल । जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको

मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जीत

  टोटनहम हटस्पर्सका स्ट्राइकर रिचार्लिसनको दुई गोलको मद्दतले ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३–० गोल अन्तरले पराजित गरेको छ । २५ वर्षीय खेलाडीले नेयमारसँगको कम्बिनेसनमा पहिलो हाफमा दुई गोल गरेका थिए । खेलमा ब्राजिलले अग्रता भने मार्किन्होसको गोलको मद्दतले लिएको थियो । खेलको नवौँ मिनेटमा नै मार्किन्होसले राफिन्याको पासमा गोल गरेका

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत

कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ३–० को सहज जीत हासिल गरेको छ । मायामीमा खेलिएको खेलमा लाउटारो मार्टिनेजले खेलको १६ औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६९ औँ मिनेटमा

पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित

घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इङ्ग्ल्यान्डले सात टी–२० आई खेलमा २–१ को अग्रता बनाएको छ । २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९

रोहितको कीर्तिमानमा भारत विजयी

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र

हंगेरीसँग जर्मनी स्तब्ध

जर्मनीलाई हराउँदै हंगेरीले समूह ए३ बाट युईएफए नेसन्स लिगको फाइन्समा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको १७ औँ मिनेटमा एडम स्जालाईले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । सोमबार हुने समूह चरणको अन्तिम खेलपछि सन्यास लिने तयारी गरेका ३४ वर्षीय खेलाडीले आफूले सही समयको प्रतीक्षा गरिरहेको बताए ।

फ्रान्ससँग अष्ट्रीया पराजित

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा

बेल्जियम र नेदरल्यान्डको जित

युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् । बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित ग¥यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली