युक्रेन स्कटल्यान्डसँग पराजित

स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे । खेलको ७० औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० औं मिनेटमा डेकेसले दोब्बर अग्रता

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख

बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने

छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ ।​ बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् ।​ रुपनाको

आईसीसी विश्वकप लिग टूमा नामिबियाले पीएनजीलाई हरायो

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी (पीएनजजी)लाई ६१ रनले हराएको छ ।​ पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको

बार्सिलोना नाफामा

कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ । बार्सिलोनाले २०२१÷२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार

टी–२० शृंखला : भारतलाई अष्ट्रेलियाले हरायो

अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट कुस्तीतर्फ पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक

सिरिजंघा स्पोटिङ क्लबद्वारा आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा भएको विश्वकर्मा पुजा विशेष खुल्ला नकाउट फुटबल प्रतियोगिता २०७९ उपाधि सिरिजंघा स्पोर्टिङ क्लबले उचालेको थियो । क्लबले पथरीशनिश्चरे ३ बाट बाहुन्ने मोरङमा प्रथम तरुण गोल्डकप खेल्ने क्रममा घाइते भएका पथरीशनिश्चरे ३ निवासी खेलाडी जुनियर साँवालाई स्पोर्टिङ क्लबले उपाधि वापत प्राप्त गरेको ३० हजार सहयोग

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा

जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२÷२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १–० ले स्तब्ध बन्यो । घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे । यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा