
तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने
तरहरा- शिक्षा र खेल संगसंगै भन्दै आज बाट ईटहरी उपमहानगर पालिकाको तरहरा क्षेत्र भित्रका निजि तथा आवासीय बिद्यालय हरु सस्था तरहरा एसीसी ले अन्तर बिद्यालय स्तरीय भलिबल प्रतियोगोता आयोजना गर्दैछ l तरहरा २० को हिमशिखर ई स्कुलको प्रांगण मा आयोजना हुने भलिवल प्रतियोगोतामा तरहरा क्षेत्रका विभिन्न निजि १२ बिद्यालय को