घुमाउने वहानामा युुवतीलाई जंगलमा लगि बलात्कार गर्ने पक्राउ
क्रेजी साप्ताहिक पथरी । धरानमा एक युवतिलाई घुम्ने वहानामा जंगलमा लगि बलात्कार गरि फरार भएका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज


