टुहुरेको एकल सांगीतिक साँझ

क्रेजी साप्ताहिक विराटनगर । शनिबार साँझ जनगायक जेबी टुहुरे मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे । जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भएको थियो । ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो‘..’ बोलको गीतबाट प्रस्तुति थालेका

सुन्दरहरैंचा सिङ्गिङ आइडलको उपाधि स्वरुपलाई

क्रेजी साप्ताहिक सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक आयोजना गरेको सिङ्गिङ आइडलको फिनाले सम्पन्न भएको छ । जसमा स्वरुप खतिवडा सुन्दरहरैंचा सिङ्गिङ आइडलका विजेता घोषित भएका छन् । जेसिज भवनमा आयोजना भएको सो सिङ्गिङ आइडलको फाइनल राउन्डमा

दशैंको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजाअर्चना

नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो। चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ

चाडवाडमा प्रदेश १ प्रहरीको सुरक्षा योजना

क्रेजी साप्ताहिक बिराटनगर । नजिकिदो चाडपर्वलाई लिएर प्रदेश १ प्रहरीले सुरक्षा योजना अघि सारेको छ । विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको बताएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी

पथरी शनिश्चरे ४ मा एक्सेल विकाश वैकको शाखा उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे ४ मा आज एक्सेल विकाश वैकको शाखा उद्घाटन भएको छ । एक्सेल विकाश वैकबाट ख वर्गको इजाजत पत्र प्राप्त संस्था हो । यो वैकको ५ जिल्लामा कार्य क्षेत्र रहेको छ । वैकको उद्घाटन कार्यक्रमा प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द

ज्ञानेन्द्र शाही घटनाबारे अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

क्रेजी साप्ताहिक पथरी । भ्रष्टाचार विरोधी अभियान्ताका नामले चिनिएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म कुनै पनि उजुरी परेको

मलामीबाट फर्कने क्रममा ग्याङ फाइट

क्रेजी साप्ताहिक पथरी । मलामी गएर फर्केने क्रममा दुई पक्ष बीच ग्याङ फाईट हुँदा भोजपुरमा २ जना घाइते भएका छन् । षडानन्द नगरपालिका १३ पातालमा भएको सो कुटपिटबाट २ जना घाईते भएका हुन् । कुटपिटकम संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने

कलाकार भिजु खोटेको निधन

बलिउडको चर्चित फिल्म शोलेमा कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ । शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए । उनले सन् १९६४ मा ’या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए । तीन सयभन्दा बढी

सुनको भाउ घट्यो

क्रेजी साप्ताहिक पथरी । नेपाली बजारमा निरन्तर उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउमा आज गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला रु ७० हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय मा कारोबार भएको

पेस्तोलसहित दुई जना पक्राउ

क्रेजी साप्ताहिक सुनसरी । प्रहरीले पेस्तोल र लागुऔषधसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.