बलात्कार गर्न खोन्नेमाथि बालिकाले गरिन खुकुरी प्रहार
क्रेजी साप्ताहिक पथरी । झापाकी १३ वर्षीय बालिकाले आफुलाई बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी उनिलाई बलात्कार गर्न खोज्ने क्रममा प्रतिकारका रुपमा युवकमाथि खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको


