पेट्रोलको मूल्य बृद्धि
क्रेजी साप्ताहिक पथरी । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल, मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ। एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ

