पहिरोले पुरिएर एक जनाको मृत्यु
अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा एक जनाको मृत्यु भएको छ । यस्तै सो पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । तमानखोला गाउपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा लम्मेका ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको हो । ७० वर्षिया अन्सारी श्रीर्पाली र १२ वर्षीय प्रविण श्रीपाली बेपत्ता रहेको प्रहरीले जानकारी


