सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो
क्रेजी साप्ताहिक पथरी । सुनको मूल्य नेपाली बजारमा ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार


