भीरबाट लडेर मृत्यु
क्रेजी साप्ताहिक पथरी । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित एक्वाका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । सोही स्थानमा रहेको बजारमा पूजाको सामाग्री किन्नको लागि दिउँसो गएका शेर्पाको राति ९ बजे फर्कने क्रममा नजिकै रहेको महाभीरबाट अन्दाजी ५० मिटर तल खसेर मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय हेदाङनाका अनुसार

