चार्जमा राखेर मोवाइल चलाउदा करेन्ट लागेर मृत्यु
क्रेजी साप्ताहिक पथरी । मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । वडा नं.–३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर उनको मृत्यु भएको हो । बिहिबार राती १ बजे पदम बहादुर राईको १५ बर्षिय छोरा सौजन राई सोही स्थान बस्ने धन कुमार राईको १५ बर्षिय छोरा सुरज राईको घरमा


