कबिता बनिन् मिस भुटान युएस २०१९

हेम गिरि। मिस भुटान यूएस २०१९ को उपाधि कबिता अहंकारीले हात पारेकी छिन्। मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुने मिस भुटान यूएस प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषी माझ निक्कै

बालगृहमा जन्मदिन

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे का एक युवाले आफ्नो जन्मदिन अनाथ वालवालिका संग मनाएका छन् । पथरीशनिश्चरे वडा नं २ का सनम चाम्लिङले आफ्नो २६ औँ जन्मदिन उर्लावारीको नमुना वालगृहमा मनाएका हुन् । जन्मदिनमा हुने खर्चवापतको रकमलाई कटाएर उनले त्यहाँका वालवालिकालाई खाध्यान्न वितरण गरेका छन् । परिवारका सदस्य र साथीभाइसँग

वीरगञ्जमा युवककाृे शव भेटियो

क्रेजी साप्ताहिक पथरी । वीरगञ्ज महानगरपालिकामा एक युवकको शव भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत अवस्थामा भेटिएका हुन् ।उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का

धान किन्दा तौल कम देखाएर ठगि गरेको कृषकको आरोप

क्रेजी साप्ताहिक पथरी । मोरङको रंगेलीका धान ब्यापारिहरुले तौल कम देखाएर कृषकहरुमाथी ठगी गर्ने गरेको आरोप लागेको छ । कृषकहरुले आफूबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगि गर्ने गरेको आरोप लगाएका हुन् । रंगेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा स्थानीय धानको खरिद बिक्री गर्ने

पौडेलको मृत्युबारे छानविन गर्न विपक्षीको दबाब, संसद अवरुद्ध गर्ने चेतावनी

क्रेजी साप्ताहिक पथरी । विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर राजपाले आज पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । यसअघि पनि यसै विषयलाई लिएर कांग्रेस र राजपाले बैठकमा नाराबाजी गरी अवरुद्ध पारेका थिए । दोहोरो भिडन्तमा मारिएको भनिएका पौडेलको हत्या घटनाको छानविन गर्न संसदीय समिति

करेन्ट लागेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । झापामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको कन्काई नगरपालिका सेल्फीडाँडा–२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको हो । आज बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो

कक्षा १२ को परीक्षाफल आज आउदै

क्रेजी साप्ताहिक पथरी । कक्षा १२ को परिक्षाफल आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । स्रोतका अनुसार परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने

पथरीमा काङग्रेसका ९ केन्द्रीय नेताहरुले एकै मञ्चबाट सम्बोधन गर्ने

प्रेमप्रसाद भटराई(के.डी) मोरङको पथरीशनिश्चरेमा जि.पि कोइराला अध्ययन केन्द्रको आयोजनामा विचार गोष्ठी कार्यक्रम हुने भएको छ । जि.पि कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा हुने सो कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री मा.डा.शशंक कोइरालाको प्रमुख आतिथ्यता रहने भएको छ । साउन २० गते पथरीको सिन भिलेज पार्टी प्यालेसमा हुने सो कार्यक्रममा कोइरालाका

अज्ञात समूहद्वारा वडा कार्यालयमै आगजनी

क्रेजी साप्ताहिक पथरी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीको सूचना

मनी ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । मनी ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताला फुटाइ टेबुलको घर्राबाट नगद ३ लाख ३९ हजार ५००  रकम चोरी गरी फरार उनिहश्रलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका–३, गोठकुहाका ११
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.