पथरी दुर्घटनाको पछिल्लो अपडेट, थप १ जनाको मृत्यु, (भिडियो सहित)
क्रेजी साप्ताहिक पथरी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरशनिश्चरे बजारमा बिहीबार बिहान यात्रु बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ । पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामा पर्दा १ जनाको घटना स्थलमै र अर्को १ जनाको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

