पथरीमा सवारी दुर्घटनाः एकको मृत्यु, १६ घाइते(भिडियो सहित हेर्नुस)
क्रेजी साप्ताहिक पथरी । मोरङ्गको पथरीशनिश्चरे स्थित पथरी वजारमा आज भएको सडक दुर्घटनामा परि एकको मृत्यु भएको छ । त्यस्तै १६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको छ । पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन् । पुर्व वाट


