नगरपालिकामा सुशाशनको लागि पहल गरिने
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित विभिन्न सञ्चार क्षेत्रबाट नगरपालिकामा सुशासनको लागि पहल गर्ने स्थानीय पत्रकारहरुले जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघ प्रस्तावित पूर्वी मोरङ शाखाको आयोजनामा भएको सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले उक्त कुरा जनाएका हुन् । नगरपालिकाको सहयोगमा नगरकै सभा हलमा भएको सो अन्तरक्रिया कार्यक्रमा नगरको


