पथरीशनिश्चरे क्षेत्रको खोलाको कटान अवलोकन
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे १० नम्वर वडा क्षेत्रमा डाँस र मोरङ्गी खोलाको कटानको क्षेत्रमा सोमबार विहान नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिले अवलोकन गरेका छन् । उपप्रमुख वास्तोलाका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य र अनोज घिमिरेले सहितले अविरल वर्षाका कारण डाँसखोलामा आएको बाढीले भएको डाँसखोला पुल क्षेत्र


