पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल पथरी । नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो । भवन ६ कोठाको निर्माण हुने छ

कान्छाराम कन्ट्रक्सनको लापरबाही स्थानियले गरे सड्क बन्द

ईस्वर दुलाल पथरीशनिश्चरे। मोरङ पथरीशनिश्चरे नगरपालिका भएर दक्षिण जाने मनमोहन गान्धी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय उपभोक्ताहरुले बन्द गरेका छन् । कान्छाराम कन्ट्रक्सन प्रा.लि. द्वारा निर्माधिन सडक अलपत्र हुदाँ पथरीशनिश्चरे ९ को शनिश्चरे चोक, महेन्द्र चोक, र रिगुवा चोकमा स्थानीय उपभोक्ताहरुले आज बिहानै ढाट राखेर सडक बन्द गरेका हुन्

पथरी खोलाको अनुगमन पश्चात् दुई निर्णय पारित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा स्थापित श्री सिरिजंगा स्मृति धार्मिक वन समूहबाट बैठकको संयोजन गरिदिने अनुरोध बमोजिम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सरोकारवालाहरुसँग बैठक बसी छलफल गरिए पश्चात मंगलबार सो क्षेत्रको अनुगमन गरी विभिन्न निर्णयहरु गरिएको छ । सोमबार बसेको बैठकले पथरी

स्व. वान्तवाको पुण्यतिथिमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

क्रेजी संवाददाता मिक्लाजुङ । स्व. तिलक बान्तावा राईको तेस्रो पुण्यतिथिमा परिवारजनले ८० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । मिक्लाजुङ–१ टाँडी मोरङमा रहेको टाँडी माविमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो । स्व.

पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित

क्रेजी समाचारदाता पथरी । स्नताक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो । क्याम्पस प्रमुख

मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने

ईस्वर दुलाल पथरी। मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित बुढासुब्बा हुर्रा क्लब आयोजना भएको सो देउसी भैलो कार्यक्रम कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म संचालन भएको थियो । ८५ घरधुरीका मगरहरु आटेको क्लबले १० धुरमा आफ्नो क्लबको भवन समेत स्थापना

फिल्म ‘टाइगर ३’ ले भारतमा एकै दिनमा कमायो ४४ करोड

सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर

यामाहा सिम्रिक दिपावली साँझमा शम्भु राईको प्रस्तुति रहने

क्रेजी संवाददाता पथरी । दिपावलीको उपललक्ष्यमा पथरीशनिश्चरे–१ मा स्थापित रेडियो सिम्रिकले दिपावली साँझ गर्नेभएको छ । कात्तिक २५ गते शनिबारका दिन हुने सो कार्यक्रमका मुख्य आकर्षण चर्चित गायक शम्बु राईले प्रस्तुति दिनेछन् । सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन रहनेछ भने रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज

पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम

क्रेजी संवाददाता पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.