बुद्धचौकमा अवस्थित लर्डबुद्ध सहकारीको २१ औं साधारणसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–२ को २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई रहनुभएको थियो । आज पथरीशनिश्चरेको नर्वदेश्वर मन्दिर परिसरमा भएको साधारणसभामा संस्थाको पूर्व सञ्चालक निमाकुमारी तामाङ र

पथरीको नर्वदेश्वर शिवालय मन्दिर सरसफाई कार्यक्रम

क्रेजी संवाददाता पथरी । समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा पथरीशनिश्चरे–१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार वडा १ का अध्यक्ष भिमकुमार राईको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक सुशील कुमार पाण्डेको कमाण्डमा ट्राफिक प्रहरी सहित ३० जनाको प्रहरी टोलीले

नगरवासीको हितलाई ध्यानमा राखेर काम गर्नेछु– प्रमुख प्रशासकीय अधिकृत राई

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शशि राई आउनुभएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा सुधार आएको देखिन थालेको छ । डेढ महिना अघि मात्र उपसचिव शशि राई पथरीशनिश्चरे आउनु भएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, कर्मचारीहरुले प्रायः पोशाक अनिवार्य लगाएर आउने गरेका छन् ।

नगर खेलकुद विकास समितिद्वारा दुई निर्णयहरु पारित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक

पथरीशनिश्चरेका कर्मचारीहरु पनि आन्दोलनमा

ईस्वर दुलाल पथरी । देश भरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलितको एकबद्दता जनाउँदै आन्दोलित भएका छन् । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै देश भरका कर्मचारीले पेनडाउन गरेका हुन् । नगर भित्रका सबै कर्मचारीहरुले अति आवश्यक काम

कोशी प्रदेश सदस्यमा निर्वाचितहरूलाई वडाद्वारा सम्मान

क्रेजी संवाददाता पथरी । नेकपा एमाले कोशी प्रदेश सदस्यमा पथरीशनिश्चरेबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरु दिलिप कुमार राई (किशोर), देवराज भण्डारी र यमुना बिष्ट बास्तोलालाई नेकपा एमाले पथरीशनिश्चरे ३ नम्बर वडा कमिटीले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । वडा कमिटीका अध्यक्ष खगेन्द्र लुइटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा तीनै जनालाई

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो

क्रेजी संमाचारदाता पथरी । ‘पहिचानको पक्षमा हाम्रो कलम’ भन्ने मूल नाराका साथ किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस कार्यक्रम मोरङ जिल्ला कार्यसमितिले मनाएको छ । आज मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित साकेला थानमा स्थापना दिवसको कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उप–महासचिव अर्जुन

पशुपतिको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज समूहको साधारणसभाबाट शाही अध्यक्षमा चयन भएका हुन् । यसअघि ११ औं चुनावी साधारणसभाबाट निर्वाचित प्रदिप राईको पद रिक्त रहेकोले उक्त पद पूर्तिका लागि

पथरी शनिश्चरे  ८ को ‘वडादेखि ढोकासम्म’ कार्यक्रम सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडादेखि ढोकासम्म’ कार्यक्रम होम डेलिभरी सेवा सार्वजानिक गरेको छ । आज वडा अध्यक्ष नविन कार्कीले फेसबुक मार्फत् भिडियो सहितको जानकारी सार्वजानिक गर्नुभएको हो । वडाको फेसबुक र वडाध्यक्षको नविन जंग कार्की फेसबुक मार्फत् एकसाथ सो कार्यक्रम सार्वजानिक गरिएको हो

पथरीको दिपकलामा बजाजको अपग्रेड अफर

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ पथरी बजारमा अवस्थित दिपकला इन्टरप्राईजेजले बजाज बाईकमा अफर ल्याएर आएको छ । वि.सं. २०७२ सालमा स्थापित यस इन्टरप्राइजेजले अपग्रेड अफरका साथमा प्रत्येक बजाज मोटरसाइकल खरिदमा न्यूनतम १० हजार क्यास डिसकाउन्ट असोज १० गतेदेखि १३ गतेसम्म लिएर आएको छ । दिपकला इन्टरप्राईजेजले विशेषतः दशैं तिहारलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.