अष्टलक्ष्मी साकोसको १७ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ०१ मा रहेको अष्टलक्ष्मी साकोसको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नगरमै एक मात्र महिलाहरूद्वारा संचालित उक्त साकोसको १७ औं साधारणसभा शनिबार सम्पन्न भएको हो । नगर भित्रका बौद्विक,शैक्षिक , व्यवसायिक , व्यापारिक तथा उद्योगी महिलाहरूले संचालन गर्नुभएको उक्त साकोसमा कार्यरत् व्यवस्थापक विमला

युवा संघ बिराटनगरले सक्यो १२ नं. वडाको अधिवेशन

क्रेजी संवाददाता मोरङ। राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगरपालिका १२ नम्बर वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट अनिल कुमार मोची (साकाल) को नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो । शनिबार नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यलयमा भएको अधिवेशनबाट अध्यक्ष अनिल कुमार मोची (साकाल), उपाध्यक्ष राजन कामत

वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिमा बाँस्तोला

क्रेजी संवाददाता उर्लाबारी । समुदायमा आधारित जिल्लास्तरीय वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिको अध्यक्षमा उर्लाबारीका अर्जुन बाँस्तोला चयन हुनुभएको छ । मोरङको सुन्दरहैचामा भएको दुई दिने तालिमको समापनका अवसरमा उर्लाबारी २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शर्मिला लुङ्गेली मगर,

छैटौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि

क्रेजी साप्ताहिक बेलबारी । छैटौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८० फुटबल प्रतियोगिता असोज २८ गतेदेखि हुने भएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा असोज २८ देखि कात्तिक ४ गतेसम्म गोल्डकप हुने भएको हो । नगरपालिकाको गौरवको रुपमा जिल्लामै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हुने आयोजक

उपप्रमुख काफ्लेको नेतृत्वमा अस्पताल निरिक्षण नगरमा देखापर्यो स्क्रब टाइफस

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमायाँ काफ्लेले मोरङ अस्पताल प्रालिमा निरिक्षण एवम् बिरामी भेटघाट गर्नु भएको छ । केहि समय अघि विज्ञ सहितको टोलीले अनुगम गरेको अस्पतालमा निर्देशन दिए अनुरुपको कार्यहरु भएको छ या छैन तथा बिरामीहरुले आवश्यक सेवा सुविधा प्राप्त गरेका छन् या छैनन् भन्ने उदेश्यले शुक्रबार अस्पतालको

सुन्दरफूल साकोसको १५ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारी ७ मा स्थापित सुन्दरफूल बचत तथा ऋण सहकारीले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार भएको साधारणसभामा विभिन्न विधाहरूमा शिक्षक, विद्यार्थी, विद्यालय लगायतलाई सम्मानित गरिएको हो । सो अवसरमा असल ऋणी सम्मान, शिक्षक तथा कर्मचारीका लागि दीर्घ सेवा सम्मान ,

संविधान दिवसको अवसरमा पथरीशनिश्चरेमा दिप प्रज्वलन

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीद्वारा नवौं संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । आज साँझ नगरको पार्टी कार्यालय रत्नचौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । नगर कमिटी अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं.

वन विकास र प्रर्यटनको क्षेत्रमा अव्बल बन्दै शान्ति सामुदायिक वन

ईस्वर दुलाल पथरीशनिश्चरे। ‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् ।

कलाकारितामा अञ्जलीको आश

ईस्वर दुलाल मोरङ । ‘म सानो छँदा टिभीमा हिरो हिरोनीले नाचेको नक्कल गर्दै नाच्ने गर्थे त्यति वेला देखि नै मलाई टिभीमा नाच्न औधि रुचि लाग्थ्यो यसैगरी मलाई नृत्यले स्टेज तानेर ल्यायो ।’– नृत्यमा उदाँउदै गरेकी अन्जली तिम्सिनाले भनिन् । माताँ बबिता तिम्सीना र पिता कृष्ण तिम्सीनाको कोखबाट चितवनमा जन्मिएकी अन्जली

टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु

शाहरुख खान र सलमान खानको फिल्म टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने भएको छ । शाहरुख र सलमानले स्क्रिप्टलाई ग्रिन सिग्नल दिएका छन् । फिल्मका निर्माता आदित्य चोपडाले दुवै मेगास्टारलाई सँगै बसेर स्क्रिप्ट सुनाएका थिए । दुवैलाई फिल्मको स्क्रिप्ट पनि मन परेको छ । फिल्मको कथा एक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.