नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान सांसद एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वडाध्यक्ष लगायतका जिम्मेवारको

मृदुभाषी दिलिपकुमार : प्रदेशको परिचय बदल्ने मार्गचित्र सहित चुनावी मैदानमा

सन्तोष राई मृदुभाषी दिलिपकुमार राई (किशोर) २० वर्षपछि भएको स्थानीय तहको चुनावमा निर्वाचित पथरीशनिश्चरेका प्रथम मेयर हुन् । साना ठूला सबैसँग अत्यन्तै मिलनसार, मृदुभाषी राई नगरपछि प्रदेशको परिचय बदल्न र विकासका लहर फैलाउन आफ्नो मार्गचित्र सहित चुनावी मैदानमा होमिएका छन् । उनी नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क)

मोरङ ३ मा स्वतन्त्र उम्मेद्वार जयराजको ओभरस्पिड चुनावी अभियान

क्रेजी संवाददाता मोरङ । जयराज सङयोक लिम्बु नामै काफी छ । नाम सुन्दा कता कता साहित्यिक व्यक्ति पो हुन् कि भन्ने भान जो कोहीलाई लाग्न सक्छ । तर, होइन उनी एक विद्वान, कुशल, बौद्धिक वृत्तका युवा राजनीतिज्ञ हुन् । ‘हाम्रो अभियान हाम्रो सङ्कल्प, आत्मा स्वाभिमान सहितको राष्ट्रियता’ भन्ने मूल स्लोगान

कस कसको रोजाइमा छिन् त न्यौपाने ?

क्रेजी संवाददाता विराटनगर । मोरङको सुन्दरहरैंचा ४ की ६५ वर्षीया विष्णुमाया दाहाल आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा जनताका स–साना समस्या बुझ्ने उम्मेद्वारलाई भोट हाल्ने तयारीमा छन् । उनले कस्लाई भोट हाल्ने भनेर पनि एकिन गरिसकेकी छन् । ‘नेता चिन्न धेरै समय लाग्दैन’, उनले भनिन्, ‘विगत पनि

मोरङ क्षेत्र नं. ३ मा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता कानेपोखरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङ क्षेत्र नं. ३ मा पनि प्रवेशको लहरै चलेको छ । सो कार्यमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार भानुभक्त ढकालले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता

नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग

क्रेजी समाचारदाता पथरी । नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको तिव्र असन्तुष्टी बढ्दै गएको छ । टिकट वितरणमा असन्तुष्टी पोख्दै नेताहरुले धमाधम पार्टीबाट राजीनामा दिनेको लर्काे लागिरहेको छ । शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बु सहित २० जनाले

माओवादी केन्द्र पथरीशनिश्चरेका वौद्धिक नेता एमालेमा प्रवेश

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । सोही क्रममा पथरिशनिश्श्चरे नगरका माओवादी केन्द्रका वौद्धिक नेता केशवप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार साँझ दाहाललाई नेकपा एमालेका श्रदेय अध्यक्ष

पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । मंगलबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध दर्जनौं नेता कार्यकर्ता एवम् स्थानीय बामवुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । पथरी बहुमुखी क्याम्पसमा वडादशैंको उपलक्ष्यमा नेकपा एमाले

कानेपोखरीमा खानेपानी आयोजना उद्घाटन

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले औपचारिक रुपमा खानेपानी आयोजना उद्घाटन गरेको छ । शुक्रबार प्रदेश १ का सांसद सूर्यमा राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । राईले रिवन काटी धारा खोलेर आयोजनाको औपचारिक उद्घाटन गरेका थिए । संघीय सरकारबाट ४५ लाख, प्रदेश सरकारबाट २

युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी

सुनसरी– राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी सुनसरीले १० औं उपमहानगर अधिवेशन शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा इटहरीको लाईन्स क्लबमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव डाँगीले युवाहरुको प्रतिनिधित्व हुने गरी युवाहरुलाई समावेश गरेर अघि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.