शुभ विहानी

डा. सुर्य पराजुली   शहर लमतन्न छ निदाईरहेको तर पनि जागा छ मेरो बारदली एकलास जंगल शान्त, स्निगध तर पनि धिप धिपाई रहेछ जुनकिरी, बित्दै छ समय टिक(टिक घडीका सुईसरी आज पनि हिडदै छ समय नफर्कने बाचा मारी तिमी हिड निरन्तर हिड,नडगमाउ पाखुरी धैर्य गर साथी आउँदै छ शुभ बिहानी

सृजना चौतारीले घुम्ती साहित्यिक कार्यक्रम गर्ने

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ म अवस्थित एभरेष्ट आर्ट फ्युजनको संयोजनमा मासिक ‘सृजना चौतारी साहित्यिक’ कार्यक्रम सम्पन्न गरिएको छ । सोही कार्यक्रममा दर्जन साहित्यिककर्मी कविता, मुक्तक, गजल र हाइकु पस्केक थिए । उक्त कार्यक्रममा कविता, मुक्तक, गजल प्रस्तुत गर्ने साहित्यकारहरुमा दीपक ढुङ्गाना ‘दियालो’, राजेन्द्र भट्टराई ‘विवश’, ओमप्रकाश शर्मा ‘अभिन्न’, भुवनेश्वर पोखरेल,

गजल

भूमिप्रसाद पाठक पीडा पाली आफ्नै छाती बालेर के गर्छौ ? फाटिराख्ने मनलाई टालेर के गर्छौ ? मेरै माया लाग्छ भने अँगालोमा आऊ नत्र मेरो इज्जत मात्रै फालेर के गर्छौ ? चिठी लेख, फोन गर, छिटै भेट बोेल टाढै बसी मरिहत्ते हालेर के गर्छौ ? समयले पर्खदैन, फूल फूल्छ झर्छ दिनसदनै

जुर्मुराए सृजना चौतारीमा सर्जकहरू

भूमिप्रसाद पाठक साहित्यको उर्जाशील ठाउँ भनेकै पथरीशनिश्चरे नगरपालिका हो । यहाँ विभिन्न साहित्य गतिविधिहरू पहिलेदेखि नै हुने गर्दछ । त्यसमा पनि हरेक शनिवारको अन्तिम साता ‘सृजना चौतारी’ को श्रृङ्खलाहरु पनि यहाँ नभएका होइनन् । त्यसमा विगत केही बर्षदेखि नै शिथिल बन्दै गएको साहित्यको यात्राले पूर्णविराम लगाउँछ भन्नेहरुको जमात पनि यहाँ

एभरेष्टमा सृजना चौतारीको ११ औँ श्रृङ्खला

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ को एभरेष्ट मा.विको सभाहलमा सृजना चौतारीको ११ औँ श्रृङ्खला ‘हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान’ मूल नाराका साथ एकल गजलवाचन तथा गायन सम्पन्न भएको छ । आफ्ना गजल वाचन गर्दै ‘विवश’ बलिभद्र कोइरालाको गजल सुनाए । ‘आफ्नो छोडेर चिन्ता जो गर्छ देशका लागि सुरु उही हो

गजल

भूमिप्रसाद पाठक मदिराको मात मीठो प्यूँन जान्यो भने जिन्दगीको साथ मीठो ज्यूँन जान्यो भने रङ्ग ढङ्ग फरक होला कपडा हो एकै लगाई राखूँ जस्तो लाग्छ स्यूँन जान्यो. भने दिलको रीत दिलकै गीत भाका भाषा एकै ताल सुर आफैँ मिल्छ ट्यून जान्यो भने मुटु साट्ने खेल्न निकै गाह्रो हृुन्छ शिल्प आफैँ

सि.एम.कन्दङ्वा र ‘अनि धर्ती बोल्दछ’

- भूमिप्रसाद पाठक सीएम कन्दङ्वा, (चन्द्रमान कन्दङ्वा) को जन्म वि.स. १९८५ चैत २९ गते भारतको दार्जिलिङका लिम्बु वस्तीमा जन्मिएका थिए । वृखमान र हेमरुपाका जेठा सन्तानका रुपमा रहेका उनीले २०१० मा विवाह बन्धनमा बाँधिने क्रम अघि बढ्यो । महालक्ष्मी र सुशीलासँग विवाह बन्धनमा बाँधिएपछि ७ छोरा र ७ छोरीको जायजन्म

२५ गते इन्दिरा आउने

क्रेजी साप्ताहिक । साहित्यकार कमल डिभोर्स पराजुलिको पहिलो उपन्यास इन्दिरा जेठ २५ गते विमोचन हुने भएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउदै आएका पराजुलिको यो पहिलो उपन्यास हो । जेठ २५ गते काठमाँडौको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा हुने विमोचन कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पाद श्रीओम श्रेष्ठ रोदन रहनेछन् । ए.डि.बि

कला साहित्य उत्सव पृथक् बन्नेछ

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे नगरपालिका नेपाली कला साहित्यको उद्गमस्थल नै हो । बेला–बेलामा साहित्यिक गतिविधिहरु हुने यस नगरको गहना नै साहित्य कला र संस्कृति हो । यही साहित्यिक कला र संस्कृतिको उत्थानका लागि यस नगरमा २०७५ भदौ २६ गते अगुवा जनप्रिय गायक विरध्वज शिवालाई अध्यक्ष चुनेर ‘कला साहित्य प्रवद्र्धन समिति’

पथरीशनिश्चरेमा कला साहित्य उत्सव हुने

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालीकाको सहयोग तथा कला साहित्य प्रवद्र्धन समिति पथरीशनिश्चरेको आयोजनामा प्रथम पथरीशनिश्चरे कला साहित्य उत्सव–२०७६ हुने भएको छ । जेठ १८ र १९ गते हुने सो उत्सवमा एभरेष्ट आर्ट फ्युजनको सह–आयोजना रहनेछ । शिन भिलेज पार्टी प्यालेसमा हुने उक्त कार्यक्रमको पहिलो दिन जातिय मौलिक साँस्कृतिक झँकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.